दफा १३
काम कारवाई बदर नहुने
: समितिको गठनमा कुनै त्रुटी भई वा कुनै सञ्चालककोस्थान रिक्त भई समितिमा कुनै काम कारवाई भएको भएपनि सोही कारणले मात्र त्यस्तो काम कारवाई बदर हुनेछैन ।